हाइलाइट

पाँच तारा साकोसको हजार हातमा, खुत्रुकेको साथमा अभियान सुरु

पाँच तारा साकोसको हजार हातमा, खुत्रुकेको साथमा अभियान सुरु :: Sahakari Akhabar

काठमाडौं । पुरानो सिनामंगलमा रहेको पाँच तारा बचत तथा ऋण सहकारीले हजार हातमा, खुत्रुकेको साथमा अभियान सुरु गरेको छ । संस्थाले सदस्यको घरमा नवजात शिशुको आगमनको खुसियालीमा यो अभियान सुरु गरेको र नवजात शिशुको जन्ममा हजार रुपैंया खुत्रुक्केमा राखेर दिने चलन चलाएको संस्थाकी प्रवन्धक राधा कडरिया पाठकले बताइन ।

पहिलो पटक माघ ११ गते संस्थाका सदस्य यज्ञराज सुवेदीको भर्खर जन्मिएको बालकलाई एक हजार रुपैंया र खुत्रुके दिएर शुरु गरेको उनले जनाइन् । 
 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000