भक्तपुर । दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारीले सदस्यहरुलाई तिर्थाटन गराएको छ । संस्थाले माघ १० देखि २४ गते सम्म संस्थाको वार्षिक तीर्थ भ्रमण कार्यक्रममा ६० जना सदस्यहरूलाई रामेछापको खाँडादेवी र कुशेश्वर महादेव मन्दिर दर्शनमा लगेको थियो । तीर्थ भ्रमणको संयोजन संस्थाकी सञ्चालक सदस्य रिता केसी ले गरेकी थिइन् ।
हाइलाइट
- सहकारीकर्मीको बिरोधपछि प्राधिकरणले सच्यायो पदाधिकारीको शैशिक योग्यताको विषय
- शुभकामना साकोसको २६ औ वार्षिक साभारण सभा सम्पन्न
- जिल्ला सहकारी संघ र गणेशमान हस्पिटल बिच सम्झौता
- मध्य नेपाल साकोसको ७ औं वार्षिक साधारणसभा अन्तर्गत इकाई १ को सभा सम्पन्न
- तस्वीर आफै नबोल्दा
- सयपत्री साकोसको २६औं साधारण सभा सम्पन्न साढे ७ प्रतिशत लाभांश पारित
- सगुन साकोसको २७औँ वार्षिक साधारणसभा सम्पन्न
- स्वतन्त्र भूतपूर्व सैनिक साकोसको १६औँ वार्षिक साधारणसभा सम्पन्न
- मिलिजुली कालिञ्चोक साकोसको काठमाडौ इकाइको साधारण सभाको मिति परिवर्तन
- बिन्धवासिनी साकोसको साधारण सभा स्थगित
Leave a comment