ललितपुर । पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाले गोदावरी नगरपालिका वडा ३ किटिनीमा संचालन गर्न लागेको दुग्ध प्रशोधन उद्योगकोलागि कर्मचारी माग गरेको छ । संस्थाकोे लगानीमा संचालन हुनलागेको श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योगकालागि जुनियर कार्यालय सहयोगी देखि टेक्निकल अधिकृत सम्मको पदमा २४ जनाको माग गरेको छ । आवश्यकताको म्याद माघ २९ गते सम्म रहेकोे छ । http://shreelaligurans.coop.np/#
हाइलाइट
- तीर्थ साकोसको स्थापना दिवसमा उद्धारकोषमा १ लाख १,१११ रुपैंयाँ सहयोग
- भोटेकोशी बाढी प्रभावित सहकारीको पुनस्र्थापनाका लागि जिल्ला बचत संघ जुटे
- सर्लाहीको स्वस्तिक साकोसद्धारा राहतकोषमा २ लाख र पिडित सदस्यको परिवारलाई १५ हजार सहयोग
- राहतकोषमा चमेली कल्याणकारी साकोसको १ लाख १ हजार १११रुपैयाँ सहयोग
- चरिकोटको शिक्षक कल्याण साकोसद्धारा राहतकोषमा १ लाख १ हजार रुपैयाँ सहयोग
- पूर्वी उपत्यका बहुउद्देयीय सहकारीद्धारा राहतकोषमा ११हजार १११रुपैयाँ सहयोग
- शुभकिरण साकोसद्धारा बाढीबाट प्रभावितहरुका लागि राहत सामग्री वितरण
- कृष्ण अष्टमीको अवसरमा जनहितकारी साकोसद्वारा देउती बज्यै मन्दिर परिसर सरसफाइ
- बाढीले नुवाकोटका मात्र १५ वटा सहकारी पूर्णरुपमा क्षती
- सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै: सचिव भुजेल
Leave a comment