चितवन । नारायणगढमा रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले क्रिकेट रंगशाला निमार्णकालागि एभरेष्ट साकोसको एक लाख एघार हजार एक सय एघार रुपैंया सहयोग गरेको छ ।
संस्थाले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणकालागि आयोजित ज्ञान महायज्ञमा संस्थाका अध्यक्ष बालगोपाल चुकेले सहयोग रकम हस्तान्तरण गरेका थिए ।
Leave a comment