मोरङ्ग । दाम्राभिट्टा बचत तथा ऋण सहकारी र इटहरा बचत तथा ऋण सहकारी संस्था बिच एकिकरणपूर्व समतिको अनुगमन तथा निरिक्षण भएको छ ।
एकिकरण गर्नु आजको आवश्यकता भन्ने सैद्धान्तिक सहमति पश्चात संस्था एकिकरण कार्यदल निर्माण भएको छ ।
एकिकरण कार्यदलको आयोजनामा संस्था एकिकरणको अनुभवी संस्था विरेन्द्रनगर साकोस, पथरी शनिश्चरेको दुवै संस्थाका पदाधिकारीहरुबाट अध्ययन भ्रमण गरेका छन् ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया