हाइलाइट

तपाईहाम्रो सहकारीका सदस्यलाई शालीनदी स्नान गर्न तीन दिन निशुल्क बस सेवा

तपाईहाम्रो सहकारीका सदस्यलाई शालीनदी स्नान गर्न तीन दिन निशुल्क बस सेवा :: Sahakari Akhabar

काठमाडौं । नैकापमा रहेको तपाईं हाम्रो बहुउद्देश्यीय सहकारीले सदस्यलाई शालीनदी दर्शन गराएको छ ।

संस्थाले सदस्यहरुको असुविधालाई ध्यानमा राखी शालीनदी स्नान तथा दर्शनकालागि निशुल्क बस सेवा दिएको हो ।

पहिलो दिन ४४ जनाले सेवा लिएको संस्थाका अध्यक्ष मनोज थापा मगरले जानकारी दिए । उनले माघ १७, १८ र १९गते पनि सदस्यलाई उक्त सेवा दिने बताएका छन् ।

सदस्यहरुले शालीनदी स्नान तथा दर्शनकालागि कार्यलयमा सम्पर्क गरि नाम दर्ता गर्न अनुरोध गरेका छन् । 



Leave a comment