हाइलाइट

चौथो ललितपुर साकोस समिट हुने

चौथो ललितपुर साकोस समिट हुने :: Sahakari Akhabar

ललितपुर । भ्रमण वर्ष २०२० को अवसर पारेर ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले चौथो ललितपुर साकोस समिट गर्ने भएको छ । सहकारी संस्थालाई दिगो बनाउन निति, विधि र प्रविधिको अधिकतम प्रयोग गर्न र सहकारी संस्थाको संस्थागत विकासका लागि सहकारी समिटको निरन्तरता दिएको संघका अध्यक्ष रामहरी बजगाईले बताएका छन् । गोदावरीको होटल भ्यू भृकुटीमा फागुन २३, २४ र २५ गते हुने ललितपुर साकोस समिटमा सहभागिताकालागि नाम दर्ता गराउन संघले अनुरोध पनि गरेको छ । 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000