Sahakari Akhabar

महासंघका निवर्तमान अध्यक्ष बडालद्धारा मतदान

महासंघका निवर्तमान अध्यक्ष बडालद्धारा मतदान :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशवप्रसाद बडालले मतदान गरेका छन् । काठमाडौं महानगरपालिकाका मतदाता रहेका बडालले दिउँसो मतदान गरेका हुन्  । उनले चाबहिलको गणेशस्थानबाट मतदान केन्द्रबाट मतदान गरेका हुन् ।



Leave a comment