हाइलाइट

महासंघका निवर्तमान अध्यक्ष बडालद्धारा मतदान

महासंघका निवर्तमान अध्यक्ष बडालद्धारा मतदान :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशवप्रसाद बडालले मतदान गरेका छन् । काठमाडौं महानगरपालिकाका मतदाता रहेका बडालले दिउँसो मतदान गरेका हुन्  । उनले चाबहिलको गणेशस्थानबाट मतदान केन्द्रबाट मतदान गरेका हुन् ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000