काठमाडौ । जिल्ला बहुउद्देश्यीय सहकारी संघ काठमाडौंले जोखिम ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । संघको आयोजनामा भएको एकदिने तालिम कार्यक्रम राष्ट्रिय सहकारी बिकास बोर्डको हलमा सम्पन्न भएको हो।
बैशाख २३ गते आयोजना गरेको तालिमको राष्ट्रिय सहकारी बिकास बोर्डले सहकार्य गरेको संघका निर्देशक तुलसीप्रसाद सापकोटाले जानकारी दिए । थियो । तालिममा ३९ जनाको सहभागिता रहेको थियो । तालिमलाई प्रशिक्षक कृष्णप्रसाद आचार्यले सहजीकरण गरेका थिए ।
Leave a comment