हाइलाइट

सदस्यको स्वास्थ्य जाँच गरिने

सदस्यको स्वास्थ्य जाँच गरिने :: Sahakari Akhabar

काठमाडौं । बलम्बु च्याउ सहकारी संस्थाले सदस्यहरुको स्वास्थ्य (होलबडी) जाँच गर्ने भएको छ । संस्थाको बैशाख ४ गते बसेको बैठकले सदस्यको होलबडी चेक गर्ने निर्णय गरेको हो ।  वैशाख ११ गते सदस्यको स्वास्थ्य परिक्षण हुने संस्थाका प्रबन्धक ज्ञानदास प्रधानले स्वास्थ्य जाँच गर्नका लागि नाम टिपाउन अनुरोध गरेका छन् । 
 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000