काठमाडौं। चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था (चन्द्रागिरि साकोस) को २१ औं स्थापना दिवसको अवसर रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
ब्लोदानको आह्वानमा शनिवार चन्द्रागिरि साकोसको मुख्य कार्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रमा कान्तिपुर अस्पताल र रक्तसचार सेवाको प्राविधिक सहयोग रहेको थियो । रक्तदान कार्यक्रममा ९३ जना दाताहरुले अमूल्य रगत दान गरेका थिए।
Leave a comment