हाइलाइट

अर्घाखाँची जिल्ला संघमा नयाँ नेतृत्व 

अर्घाखाँची जिल्ला संघमा नयाँ नेतृत्व  :: Sahakari Akhabar

अर्घाखाँची । अर्घाखाँची जिल्ला सहकारी संघमा नयाँ नेतृत्व चयन भएको छ । प्रकाश भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

उपाध्यक्षमा जानका वली र लक्ष्मण केसीनिर्वाचति भएका छन् । सञ्चालकमा बालकृष्ण पोखरेल, चन्द्रप्रसाद बन्जारा, हरिप्रसाद पौडेल, रामबहादुर रायमाझी, सरस्वती खनाल, शान्ता थापा, गोपालप्रसाद बेल्वासे, जीवकुमारी श्रेष्ठ निर्वाचित भएका छन् ।

लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा बालकृष्ण आचार्य, सदस्यमा रामजीप्रसाद मरासिनी र संगीता घिमिरे निर्वाचित भएका छन् ।



Leave a comment