सहकारी उत्पादन

सहकारी उत्पादन :: Sahakari Akhabar

ललितपुर । सिकाली बहुउद्देश्यीय सहकारी संस्थाबाट उत्पादित शुध्द तोरीको भुटेको तेल संस्थाले नियमित उत्पादन गरेर स्थानीय बजारमा पुर्याउने गरेको छ । खोकनामा उत्पादन हुने प्रख्यात उक्त तेलको देश विदेशबाट माग आउने भएतापनि ब्यवसायीकरुपमा निर्यात गर्न नसकिएको संस्थाका अध्यक्ष तिर्थराम ढंगोल बताउँछन् ।


 

 



Leave a comment