हाइलाइट

हसना भास्तिपुर सहकारीद्धारा ज्येष्ठ नागरिकलाई सम्मान (फोटो फिचर) 

हसना भास्तिपुर सहकारीद्धारा ज्येष्ठ नागरिकलाई सम्मान (फोटो फिचर)  :: Sahakari Akhabar

काठमाडौं । बलम्बुमा रहेको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाले ३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ सदस्य क्लब अन्तर्गत क्लब नं ६ मच्छेगाँउको प्रथम बैठक साथै आज ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000