ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २७ औं वार्षिक साधारण सभा पुष ८ गते हुने भएको छ । संघले सूचना जारी गरी सदस्य संघसंस्थाहरुलाई अनिवार्य उपस्थितिकालागि अनुरोध गरेको छ । उक्त दिन लगनखेलको साझा पार्टीप्यालेसमा दिनको १ बजेदेखि सभा सुरु हुने जनाएको छ ।
संघको मंसिर २२ गते बसेको १३८ औं बौठकले उक्त दिन बार्षिक साधारण सभा गर्ने निणर्य गरी सदस्य संघसंस्थाहरुलाई सूचना पठाइसकेको संस्घका अध्यक्ष रामहरी बजगाइले जानकारी दिए । उनले भने उक्त दिन समयमानै सभामा आइदिन आग्रह गर्दछु ।
Leave a comment