सहकारी डेबिड कार्डको सुरु

सहकारी डेबिड कार्डको सुरु :: Sahakari Akhabar

काठमाडौं । माछापुच्छ्रे बैंकले सहकारी संस्थासँगको सहकार्यमा सहकारी डेबिड कार्डको सुरुवात गरेको छ। बैंकले श्रमज्योती बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा डेबिड कार्डको सुरुवात गरेको हो ।

डेबिड कार्ड सुरु गरेपछि सहकारीका सदस्य लाभान्वित हुने बैंकले जानकारी दिएको छ । कार्यक्रममा नेपाल विद्मुत प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक डिल्लिरमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र बहादुर साउद र बैंकका तर्फबाट नायव महाप्रबन्धक सर्जु कुमार थापाले उक्त सेवाको संयुक्त रुपमा औपचारिक उद्घाटन गरेका थीए ।

डेबिट कार्डको प्रयोगले डिजिटल क्षेत्रलाई प्रोत्साहित गरी बैंकिङ्ग कारोबार अझ सहज र सुदृढ हुने विश्वास बैंक र सहरकारीले जनाएको छ।




Leave a comment