सूचना हेर्नुहोस्
काठमाण्डौं । स्वयम्भुमा मुख्य कार्यालय रहेको हाम्रो एकीकृत बचत तथा अण सहकारी संस्थाको बार्षिक साधारण सभाको समापन असोज २१ गते हुँदैछ ।
संस्थाले असोज १५ २० गतेसम्म सदस्य उपस्थिती समय राखेको छ । सदस्यले आफूलाई पाएक पर्ने संस्थाको सेवाकेन्द्रमा सहभागिता जनाउन सकिने जनाएको छ ।
Leave a comment