श्रोत परिचालन साकोसद्धारा सदस्यलाइ सहयोग प्रदान

श्रोत परिचालन साकोसद्धारा सदस्यलाइ सहयोग प्रदान :: Sahakari Akhabar

धादिङ । नीलकण्ठ ५ मा रहेको श्रोत परिचालन बचत तथा ऋण सहकारीले सदस्य हेमराज आले मगरको निधनमा संस्थाको पारिवारिक राहत कार्यक्रम अनुसार ३० हजार रूपैयाँ उनकी श्रीमती मधु मगर र छोरि निर्मला आले मगरलाई प्रदान गरेको छ । 
 




Leave a comment