भक्तपुर । कौशलटारमा मुख्य कार्यालय रहेको नागरिक बिकास बचत तथा ऋण सहकारी संस्थाले सुरक्षाकर्मी हरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
संस्थाले २१ गते भक्तपुर प्रवेशद्वार मनोहरामा खटिएका नेपाल प्रहरीलाई संस्थाका प्रबन्ध निर्देशक मनप्रसाद राईले प्रहरी निरीक्षक पन्चलाल गोलेको टिमलाई स्यानिटाइजर र माक्स बितरण गरेका थिए । संस्थाको ललितपुरमा पनि सेवा कार्यालय रहेको छ ।
Leave a comment