काठमाडौ । राष्ट्रिय सहकारी बैंकले आज (२१गते ) बाट लागु हुनसहकगरी तालिका सार्वजनिक गरेको छ । बैंकको उपत्यकामा रहेका केन्द्रीय कार्यालय सहित २० वटा शाखा मार्फत पालैपालो सेवा दिने जनाएको छ ।
हाइलाइट
- बागमती प्रोस्कूनमा आवद्ध सहकारी संघसंस्थाबाट साढे ६३ लाख राहत कोषमा सहयोग
- अन्धकारमुक्ति साकोसद्धारा कोषमा १ लाख ६ हजार ४४ रुपैयाँ सहयोग
- पोखरा रोयल साकोसद्धारा कोषमा ३ लाख ५२ हजार १सय रुपैयाँ सहयोग
- बाराही साकोसद्धारा कोषमा १ लाख ४४ हजार ४४ रुपैयाँ सहयोग
- राहत कोषमा सामुदायिक साकोसद्धारा ५ लाख ५ हजार रुपैयाँ योगदान
- सबैको साकोसद्धारा कोषमा १ लाख ८ हजार ८४५ रुपैयाँ सहयोग
- डिग्रे साईकुमारी सहकारीद्धारा कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
- काभ्रेको बिन्धवासिनी साकोसद्धारा कोषमा ६ लाख ११ हजार ५६० रुपैयाँ सहयोग
- पारिजात साकोसद्धारा कोषमा ४ लाख ४० हजार ४ सय रुपैयाँ सहयोग
- मध्य नेपाल साकोसको १ लाख ११,१११ रुपैंयाँ कोषमा सहयोग
Leave a comment