प्रतिभा बहुउद्देश्यीय सहकारीमा जागिर खुल्यो

प्रतिभा बहुउद्देश्यीय सहकारीमा जागिर खुल्यो :: Sahakari Akhabar

काठमाडौ । ललितपुर महानगरपालिका वडा न १४ थसिखेलमा रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि.ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

संस्थाले लेखा अधिकृत १, सहायक शाखा प्रबन्धक २ , ऋण सहायक १, रिसेफसनिष्ट १ ,कनिष्ठ फिल्ड सहायक लघुवित्त ७ र फिल्ड सहायकका लागि ५ जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।



Leave a comment