हाइलाइट

सुयोग्य सहकारीको स्थापना दिवसमा निसहाय सेवासदनलाई सहयोग

सुयोग्य सहकारीको स्थापना दिवसमा निसहाय सेवासदनलाई सहयोग :: Sahakari Akhabar

काठमाडौं । सेतीओपी कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा निसहाय सेवासदनाई सहयोग गरेको छ ।

संस्थाको १३औं स्थापना दिवसको अवसरमा फागुन २१ गते संस्थाले शान्ति नगर स्थित निसहाय सेवा सदन (जेष्ठ नागरिक आवास गृह) का जेष्ठ नागरिकहरुलाई खाना खुवाएको हो ।

साथै संस्थाले जेष्ठ नागरिकको स्वास्थ्य उपचार खर्चकालागि रकम सहयोग गरेको संस्थाकी अध्यक्ष चित्रा सुब्बा थाम्सुहाङले वताइन ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000