काठमाडौं । राष्ट्रीय सहकारी बैंकका संचालक ध्रुबनारायण यादव २ नं प्रदेशको भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको विशेषज्ञ सल्लाहकार नियुक्त भएका छन् । माघ १४ गतेको मन्त्रीस्तरिय निर्णयले यादवलाई विशेषज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी धनुषा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रहेका छन् ।
हाइलाइट
- राष्ट्रिय साकोस कञ्चनपुरको सिइओमा धर्मराज जोशी नियुक्त
- पाँच तारा साकोसद्वारा जेष्ठ सदस्यलाई दशैं खर्च
- फिट एण्ड प्रोपर टेस्टकोलागि पर्याप्त समय मागगर्न अभिभावक संघहरुलाई बचत संघ भक्तपुरको ध्यानाकर्षण
- श्री मनकामना सहकारीको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न
- वीरेन्द्रनगर साकोसको २५औँ साधारणसभा सम्पन्न, अध्यक्षमा विसी निर्विरोध निर्वाचित
- बुडोल सामुदायिक साकोसको २७ औँ वार्षिक साधारण सभा सम्पन्न
- बंगलामुखि साकोसको १९ औँ वार्षिक साधारण सभा सम्पन्न
- किसान साकोसको ३१औँ वार्षिक साधारणसभाको निर्णय प्रमाणिकरण सभा सम्पन्न
- एकीकृत फ्रेण्डसिप साकोसको निर्णय प्रमाणिकरण सभा सम्पन्न
- कास्कून २४ वर्षमा प्रवेश
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया