हाइलाइट

आइडियल यमुना बहुउद्देश्यीय सहकारीद्धारा न्यानो कपडा बितरण

आइडियल यमुना बहुउद्देश्यीय सहकारीद्धारा न्यानो कपडा बितरण :: Sahakari Akhabar

काठमाडौं । आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाले विद्यार्थीलाई न्यानो कपडा बितरण गरेको छ । संस्थाले काठमाडौको शंकरापुर नगरपालिका वाड न ८ मा रहेको सामुदायिक विद्यालय श्री वनदेवि  निम्न माध्यमिक बिद्यालयका छात्र छात्राहरुलाइ न्यानो कपडा बितरण गरेको संस्थाका अध्यक्ष कुयाङ लामाले जानकारी दिए ।

उनले संस्थाको सामाजिक कार्य अन्तर्गत २१ सय मिटर भन्दा माथी उचाईमा रहेको काठमाडौको उत्तर पूर्वको सामुदायिक बिद्यालयका छात्र छात्राहरुलाइ जाडोबाट बच्न केही राहत होस भन्ने उद्धेश्यले सुईटर र जुत्ता बितरण गरेको बताए । 



Leave a comment