धौलागिरी सहकारी समूहका २७ सहकारीद्धारा कारोना कोषमा सहयोग

धौलागिरी सहकारी समूहका २७ सहकारीद्धारा कारोना कोषमा सहयोग :: Sahakari Akhabar

काठमाडौं । धौलागिरी सहकारी समूहका २७ सहकारीले राष्ट्रिय सहकारी महासंघले स्थापना गरेको कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेका छन् । कोषमा धौलागिरी सहकारी समूहकोतर्फबाट २ लाख ८४ हजार ४ सय ४१ रुपैयाँ सहयोग गरेको हो । धौलागिरी सहकारी समूहका संयोजक याम श्रेष्ठले  सहकारी महासंघका अध्यक्ष मिनराज कँडेललाई रकम हस्तान्तरण गरेका थिए । 

कसको कती, सहयोग

म्याग्दी बचत तथा ऋण सहकारी, गोंगबु– ५५ हजार ५ सय ५५
धौलाश्री बहुउद्देश्यीय सहकारी, सामाखुशी–५१ हजार १ सय ११
सदाबहार बचत तथा ऋण सहकारी बागबजार– २५ हजार ५ सय ५५,
नयाँ नेपाल विकास साकोस, बागबजार– २५ हजार ५ सय ५५, 
धौलागिरीबचत तथा ऋण सहकारी, सुन्धारा –२५ हजार ५ सय ५५
सेतो गुराँस महिला साकोस, गोंगबु– १५ हजार ५ सय ५५, 
दीपश्री बचत तथा ऋण सहकारी, गोंगबु– १० हजार
नमस्ते धौलागिरी बचत तथा ऋण सहकार,ि गोंगबु–२५हजारर 
प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारी, बालाजु –२५ हजार 
एनरिच  बचत तथा ऋण सहकारी, मित्रनगर –२५ हजार ५ सय ५५
 



Leave a comment