शुभलाभले प्रतिब्यक्ती २५ हजार भुक्तानी गर्ने

शुभलाभले प्रतिब्यक्ती २५ हजार भुक्तानी गर्ने :: Sahakari Akhabar

ललितपुर । सातदोबाटोमा मुख्य कार्यालय रहेको शुभलाभ बहुउद्देश्यीय सहकारीले सदस्यलाई लकडाउनको समयमा एक पटकमा २५ हजार नगद भुक्तानी दिने भएको छ ।

संस्थाले सूचना प्रकाशन गरी एक ब्यक्तीको खाताबाट एकपटकमा बढीमा २५ हजार सम्म बचत भुक्तानी गर्ने जनाएको हो । संस्थाको सेवाकेन्द्र लगनखेल र मुख्य कार्यालय जेठ १२, १५ र १९ गते बिहान साढे १० बजे देखि दिउँसो साढे १२ बजेसम्म खुल्ने जनाएको छ ।



Leave a comment