काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारीले सदस्यको कोरोना विमा सुरु गरेको छ । संस्थाले हाल सम्म नाम दर्ता गराउने सदस्यहरु मध्ये ७१ जनाको वीमा भईसकेको जनाएको छ ।
संस्थाले २ सय भन्दा बढि सदस्यहरुको शनिवार बिदा भएको कारणले गराउन नसकिएकोले आईतबार विमा गराउने जनाएको छ । चन्न्द्रागिरि नगरपालिका सिल गरिएको कारणले कार्यालय सेवा जेठ ६ गते सम्म स्थगित गरिएता पनि वीमाको लागि नाम दर्ता गराउन सकिने संस्थाले जनाएको छ ।
Leave a comment