हाइलाइट

डेजायर साकोसले पनि तोक्यो सम्पर्क ब्यक्ती

डेजायर साकोसले पनि तोक्यो सम्पर्क ब्यक्ती :: Sahakari Akhabar

काठमाडौं । कुलेश्वरमा रहेको डेजायर बचत तथा ऋण सहकारी संस्थाले पनि सम्पर्क ब्यक्ती तोकेर सेवा दिने बताएको छ । संस्थाले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणको कारण नेपाल सरकारले गरेको लकडाउनको पालना गर्दै संस्था खोलेर सदस्यलाई सेवा दिन जोखिम हुने भन्दै सम्पर्क ब्यक्तीमार्फत सेवा दिने बताएको छ ।

संस्थाले कर्मचारीहरू र सदस्यहरूको जीवनरक्षाको लागि  बैशाख २ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्म कार्यलय बन्द रहने संस्थाका प्रवन्धक बिजय सापकोटा ले बताए । उनले अति आवश्यक प्रयोजनकोलागि मात्र अध्यक्ष उद्वब सापकोटा, ९८४१६३४२२१ बिजय सापकोटा, ९८५१०११७५८ सञ्जिवकुमार शर्मा, ९८६१२२३५८१ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।



Leave a comment