नवकान्तिपुर साकोसले तोक्यो ५० हजारको सीमा 

नवकान्तिपुर साकोसले तोक्यो ५० हजारको सीमा  :: Sahakari Akhabar

काठमाडौं । बत्तिसपुतलीमा मुख्य कार्यालय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले लकडाउन अवधीभर बढीमा एक ब्यक्ती ५० हजारसम्म बचत झिक्न मिल्ने सीमा तोकेको ।

संस्थाले सूचना प्रकाशन गरी १६ गते मंगलबार देखि विहान ११ बजे देखि दिउँसो २ बजे सम्म नियमित कार्यालय खोलेर सेवा दिन लागेको हो । यस अघि सदस्यलाइ २५ हजार सम्म बचत भुक्तानी गरिहेको संस्थाले बचत भुक्तानीको सीमा वढाएको हो । साथै संस्थाले सम्भव भएसम्म संस्थाको डिजिटल प्रविधि प्रयोग गर्न पनि अनुरोध गरेको छ । 
 



Leave a comment