हाइलाइट

लकडाउनको अवधि, एक साता थप गर्ने निर्णय

लकडाउनको अवधि, एक साता थप गर्ने निर्णय :: Sahakari Akhabar

काठमाण्डौ । आज बसेको मन्त्रिपरिषदको बैठकले बिगत दुइ सातादेखि चल्दै आएको लक डाउनलाई निरन्तरता दिदै आगामी २०७७ साल बैशाख ३ गतेसम्मकालागि  थप गर्ने निर्णय गरेको छ ।

बिश्वब्यापी महामारी कोभिड–१९ को संक्रमणलाई फैलिन नदिन र नियन्त्रण गर्न सरकारले यो भन्दा पहिला गत चैत्र ११ गतेदेखि १८ गतेसम्म पहिलो  र दोश्रो लक डाउन यही चैत्र २५ गतेसम्मका लागि गरेको थियो । त्यसको म्याद भोली सकिने हुदा अझै एक सातासम्म यो लक डाउन थप गर्ने सरकारले निर्णय गरेको छ ।



Leave a comment