भूकम्पबाट क्षतिग्रस्त नेफ्स्सकूनका सदस्य बचत तथा ऋृण सहकारी संस्थाको पुर्नस्थापना र पुनर्निमाण कार्यक्रमका लागी भावी मार्ग तय गर्ने ऊद्देश्यले अति प्रभाबित १६ जिल्लाका बचत तथा ऋृण सहकारी संघका अध्यक्षहरुको गोष्ठी जेठ ११ गते भएको छ । गोष्ठिले पुनर्स्थापना, पुनर्निमाण र ब्यबस्थापन एबम समायोजनका लागी तत्काल गर्नुपर्ने र दिर्घकलामा अपनाउनु पर्ने ऊपायका लागी सुझाब दिएको छ । उनीहरुले मनोसामाजिक परामर्श तालिम, वित्तीय परामर्श, खर्च कटौति, भड्किलो भोजभातेर नगर्ने, ससानो बचतलाई प्राथमिकता, सादा जीवन शैली, कम खर्चमा डरमुक्त घर निर्माण, प्राविधिक तालिम लगायतका विषयमा सुझाव दिएका थिए ।
हाइलाइट
- सीएमसी कास्कीमा विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
- के भन्यो प्राधिकरणले ? सहकारीको इजाजतपत्रकालागि फिट एण्ड प्रोपर टेष्टको विषय
- अवको सहकारी : दिगो संस्था, स्तरीय सेवा
- जनहितकारी साकोसका कर्मचारीलाई बैंकिङ कसुर तथा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम
- सयपत्री साकोसको २० औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा मचामसी निर्वाचित
- जिल्ला सहकारी संघ काभ्रेद्धारा निःशुल्क आँखा शिविर सम्पन्न
- सहकारीसम्बन्धी मुद्दा हेर्न जिल्ला अदालतमा डेडिकेटेड बेन्च गठनगरी सुनुवाइको व्यवस्था मिलाउन निर्देशन
- पाँचतारा साकोसमा सिइओसहित तीनवटा पदमा जागिर खुल्यो
- स्वतन्त्र भूतपूर्व सैनिक साकोसद्वारा संरक्षित पुँजी फिर्ताकोषको रकम वितरण
- राष्ट्रिय साकोस कञ्चनपुरको सिइओमा धर्मराज जोशी नियुक्त
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया