भूकम्पबाट क्षतिग्रस्त नेफ्स्सकूनका सदस्य बचत तथा ऋृण सहकारी संस्थाको पुर्नस्थापना र पुनर्निमाण कार्यक्रमका लागी भावी मार्ग तय गर्ने ऊद्देश्यले अति प्रभाबित १६ जिल्लाका बचत तथा ऋृण सहकारी संघका अध्यक्षहरुको गोष्ठी जेठ ११ गते भएको छ । गोष्ठिले पुनर्स्थापना, पुनर्निमाण र ब्यबस्थापन एबम समायोजनका लागी तत्काल गर्नुपर्ने र दिर्घकलामा अपनाउनु पर्ने ऊपायका लागी सुझाब दिएको छ । उनीहरुले मनोसामाजिक परामर्श तालिम, वित्तीय परामर्श, खर्च कटौति, भड्किलो भोजभातेर नगर्ने, ससानो बचतलाई प्राथमिकता, सादा जीवन शैली, कम खर्चमा डरमुक्त घर निर्माण, प्राविधिक तालिम लगायतका विषयमा सुझाव दिएका थिए ।
हाइलाइट
- कास्कूनले भीआरएस सुविधा बिनानै ८ जना कर्मचारी निकाल्दै
- उदयदेव बहुउद्देश्यीय सहकारीका सदस्यले २५ हजारसम्म सदस्य कल्याण सुविधा पाउने
- नविकरण गर्दा बढीदस्तुर जम्माभए फिर्ता नहुने, कुन सहकारीले कति तिर्नुपर्छ
- विन्धबासिनी साकोसको ३३औं साधारणसभा असोज १६ गतेबाट संचालन हुने
- सेवाशूल्क लिन नपाउने भएपछि मकवानपुर बचत संघको रोइलो
- सहकारीकर्मीको बिरोधपछि प्राधिकरणले सच्यायो पदाधिकारीको शैशिक योग्यताको विषय
- शुभकामना साकोसको २६ औ वार्षिक साभारण सभा सम्पन्न
- जिल्ला सहकारी संघ र गणेशमान हस्पिटल बिच सम्झौता
- मध्य नेपाल साकोसको ७ औं वार्षिक साधारणसभा अन्तर्गत इकाई १ को सभा सम्पन्न
- तस्वीर आफै नबोल्दा
Leave a comment