काठमाडौं । काठमाडौमा चैत्र २३ देखि २५ गतेसम्म हुने तेश्रो राष्ट्रिय सहकारी महा सम्मेलनमा भारत उत्तराखण्ड प्रदेशका सहकारी मन्त्री धन सिं रावत पनि सहभागी हुने भएका छन् । राष्ट्रिय सहकारी महासंघको निमन्त्रणामा मन्त्री रावत राष्ट्रिय सहकारी महासम्मेलनमा सहभागी हुने भएका हुन् ।
हाइलाइट
- पाँचौं ललितपुर साकोस समिट असोजमा हुने
- मकवानपुरका चारवटा कृषि सहकारीबाट डिडिसीले लियो पाँचहजार लिटर दूध
- शुभकामना साकोसद्धारा कर्मचारीलाई प्रविधि प्रयोग सम्वन्धि तालिम
- नेफ्स्कूनले मनायो ३९औं स्थापना दिवस, विभिन्न संघसंस्था तथा ब्यक्तिहरु सम्मानित
- सहकारीमा सुशासन कायम गर्न नियमन निकाय र अभियानको धारणा एउटै हुनुपर्छ: रजिष्ट्रार
- स्थापनाको ३९ वर्षमा अस्तित्वको लडाई लड्दै नेफ्स्कून
- सहकारीले जटिल कानुनी चुनौतीहरूको सामना गर्नु परिरहेको छ: अध्यक्ष बल्ल
- जनहितकारी साकोसका वार्षिक समीक्षा सम्पन्न
- साकोस अभियानको अवस्था, चुनौती, सम्भावना र रणनीतिक मार्गचित्र
- नेपालका दुईवटा साकोसलाई एक्सेस ब्राण्ड
Leave a comment