हाइलाइट

सज्जन महिला साकोसद्धारा ६० परीवारलाई खाद्यान्न बितरण

सज्जन महिला साकोसद्धारा ६० परीवारलाई खाद्यान्न बितरण :: Sahakari Akhabar

काठमाडौं । महांकालमा रहेको सज्जन महिला बचत तथा ऋण सहकारीले ६० परीवारलाई राहत बितरण गरेको छ । संस्थाका संचालक समिती, लेखा समिती, ऋण उप समिती, कर्मचारी तथा सदस्यहरुबाट संकलन रकम गरि सदस्य तथा विपद्मा परेकाहरुकोलागि राहत बितरण गरेको हो ।

संस्थाले काठमाडौ महानगरपालिका वडा ६ का वडा अध्यक्ष दिपेन्द्र लामा, वडा सदस्य जयराम पुडासैनीको रोहवरमा राहत बितरण गरिएको जनाएको छ ।

राहतमा ३० बोरा चामल, ६० लिटर खाने तेल, ६० किलो दाल, ६० पाकेट नुन, ६० पाकेट मस्यौरा ६० वटा साबुन, ३० किलो गाजर गरि जम्मा ६८ हजार ९ सय रुपैंया बराबरको रकमको बितरण गरेको जनाएको छ ।
 



Leave a comment