हाइलाइट

सहकाली सहकारीद्धारा पत्रकारलाई कोरोना संक्रमण रोकथाम सामाग्री वितरण  

सहकाली सहकारीद्धारा पत्रकारलाई कोरोना संक्रमण रोकथाम सामाग्री वितरण   :: Sahakari Akhabar

 काठमाडौं । सहकाली सहकारीद्धारा पत्रकारलाई कोरोना संक्रमण रोकथाम सामाग्री वितरण गरेको छ । संस्थाले पत्रकार महासंघलाई ३ सय थान स्यानिटाइजर, एक हजार थान पञ्जा, प्रेस ज्याकेट र ५ सय थान माक्स तथा नगरपालिका तथा स्थानीय प्रहरी लगाएतलाई २ हजार थान माक्स वितरण गरेको संस्थाका प्रवन्धक बालकुमार बास्तोलाले बताए ।

संस्थाले फिल्डमा खटिने पत्रकारहरुलाई कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन उपलब्ध गराइएको जनाएको छ ।
 



Leave a comment