हाइलाइट

रोयल सहकारीले सदस्यलाई सेवा दिन तोक्यो दश जना सम्पर्क ब्यक्ती

रोयल सहकारीले सदस्यलाई सेवा दिन तोक्यो दश जना सम्पर्क ब्यक्ती :: Sahakari Akhabar

काठमाडौं । बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यलाई वित्तिय लगाएतको सेवा दिन दश जना सम्पर्क ब्यक्ती तोकेको छ । संस्थाले सूचना प्रकाशन गरी संस्थाले तोकेको सम्पर्क ब्यक्तीहरु संग सम्पर्क गरेर सदस्यले आपतकालिन सेवा लिन सक्ने जनाएको छ ।

संंस्थाले विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट मानवीय जीवना असर गर्ने भएकोले नेपाल सरकारद्धारा जारी लकडाउन पूर्ण पालना एवं संक्रमण नियन्त्रणलाई ध्यानमा राख्दै सवै सेवा कार्यालयहरु बन्द हुने भएकोले सदस्यहरुलाई घरमै बसेर संस्थाका कर्मचारी मार्फत सेवा लिन आग्रह गरेको हो । 
 



Leave a comment