हाइलाइट

नेचुरल सहकारीको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने

नेचुरल सहकारीको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने :: Sahakari Akhabar

काठमाडौं । जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारीले सदस्यहरुलाई मूलुकभर रहेका जुनसुकै बैंकबाट प्रयोग गरेता पनि शुल्क नलाग्ने जनाएको छ ।

संस्थाले संसारभर फैलिएको कोराना भाइरसको सन्त्रासलाई ध्यानमा राख्दै सदस्यहरुलाइ संक्रमणबाट सुरक्षित राख्न संस्थाले सूचना प्रकाशन गरी संस्थाबाट संचालन गरिरहेको एटिएम सेवा चैत्र ९ गते देखि २१ गते सम्म प्रयोग गर्दा कुनै शुल्क नलाग्ने जनाएको हो ।
 



Leave a comment