हाइलाइट

श्री सिद्धि विनायक साकोसले सदस्यलाई आकस्मिक उपचार ऋण दिने

श्री सिद्धि विनायक साकोसले सदस्यलाई आकस्मिक उपचार ऋण दिने :: Sahakari Akhabar

चितवन । क्षेत्रपुरमा रहेको सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्थाले संसारभर फैलिएको कोराना भाइरसको सन्त्रासलाई ध्यानमा राख्दै सदस्हरुलाई आकस्मिक अपचार गर्नुपर्ने भएका सहुलियतमा २५ हजार रुपैंया कर्जा दिने निर्णय गरेको छ ।

संस्थाले उक्त रोगको संक्रमण, रोकथाम तथा नियन्त्रण ब्यवस्थापन गर्न सावधानी अपनाउनु पर्ने भएको भन्दै चैत्र १० गते बाट अर्को सूचना जारी नभएसम्म बजार प्रतिनिधि मार्फत गरिने बचत संकलन तथा ऋण लगानी नगर्ने तर विहान १० बजे देखि २ बजे सम्म कार्यालयमा वित्तिय कारोबार हुने सूचना प्रकाशन गरी जनाएको छ । 
 



Leave a comment