ललितपुर / धापाखेलमा रहेको टेवा बहुउद्देश्यीय सहकारीले संस्थाका सदस्य तथा स्थानियका लागि निशुल्क योग शिविरको शुरुवात गरेको छ । संस्थाले फागुन ७ गते देखि आयोजना गरेकोे टेवा योग साधना शिविर विहान ५ बजे देखि ७ बजे सम्म हात्तीवन व्याङक्वेट निरन्तर संचालन गरिने संस्थाका अध्यक्ष कुमार गिरीले बताउ ।
उनले ललितपुर जिल्लालाई योगमय जिल्ला बनाउन यस योग विज्ञान शिविरले सहयोग पुग्ने बताए । उद्धघाटन् कार्यक्रमा एकसय जनाको सहभागीता रहेको थियो । कार्यक्रमको पतञ्जली योग समितिका बागमती प्रदेश प्रमुख ग्रुबेन टौजलेले गरेका थिए ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया