हाइलाइट

बचत तथा ऋणको कारोबार गर्ने सहकारी नियमनका लागि मापदण्डको मस्यौदा तयार

बचत तथा ऋणको कारोबार गर्ने सहकारी नियमनका लागि मापदण्डको मस्यौदा तयार :: Sahakari Akhabar

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्था नियमनका लागि छुट्टै निर्देशन तथा मापदण्डको मस्यौदा तयार पारेको छ ।

नियमन र सुपरिवेक्षणका लागि स्थापना हुन लागेको प्राधिकरणलाई नेपाल राष्ट्र बैंकले मस्यौदा तयार पारेको हो । यही माघ मसान्तसम्म सुझाव दिन मिल्नेगरी राष्ट्र बैंकको वेबसाइटमा मस्यौदा राखिएको जनाएको छ ।




View PDF File in New Tab

Leave a comment