Sahakari Akhabar

रोयल सहकारीको २५ औं स्थापना दिवस (फोटो फिचर)

रोयल सहकारीको २५ औं स्थापना दिवस (फोटो फिचर) :: Sahakari Akhabar

काठमाडौं । रोयल बहुउद्देश्यीय सहकारी संस्थाले २५ औं स्थापना दिवसमा बिबिध कार्यक्रम गरेको छ । संस्थाको २५औं वार्षिक उत्सवको अवसरमा बागमती सरसफाई महाअभियानमा सस्था द्वारा सहभागिता जनाएको छ । साथै संस्थाले  दक्षिणकाली मन्दिर परिसर सरसफाई कार्यक्रम गरेको छ ।

त्यसैगरी बैशाख ५ गते दक्षिणकाली फर्पिङ शेषनारायण स्थित जेष्ठ नागरिक नर्सिङ स्याहार केन्द्रमा सस्थाको तर्फ बाट खाधन्न सामग्री बितरण गरेको छ । तथा बुढानिलकण्ठ मन्दिर बुढानिलकण्ठमा सरसफाइ गरेको छ। साथै बुढानिलकण्ठ सामाजिक सेवा केन्द्र बुढानिलकण्ठमा खाधन्न सामाग्री वितरण गरेको छ ।

 



Leave a comment