सहकारी मन्त्रालयको बेरुजु ८५ करोड ७७ लाख

सहकारी मन्त्रालयको बेरुजु ८५ करोड ७७ लाख :: Sahakari Akhabar

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बेरुजु ८५ करोड ७७ लाख १५ हजार बेरुजु देखिएको छ । महालेखा परीक्षकको ५८ औं प्रतिवेदन अनुसार मन्त्रालय अन्र्तगत १ सय ४० कार्यालयको बेरुजु उक्त मात्रामा देखिएको हो ।

महालेखाले प्रारम्भीक प्रतिवेदन उपलब्ध गराएपछि ९ वटा कार्यालयले २ करोड ३६ लाख ४४ हजार फर्छयौट गरेका छन् । प्रतिवेदन अनुसार अब ८३ करोड ४० लाख ७१ हजार फर्छयौट गर्न बाँकी छ । सो मध्ये ४ करोड ३ लाख ३९ हजार म्याद नाघेको पेश्की छ ।




Leave a comment