काठमाडौं । थानकोटमा रहेको चन्द्रागिरी बचत तथा ऋण सहकारी संसथाले सदस्यहरुलाई बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म सेवा दिने जनाएको छ ।
संस्थाले सूचना जारी गरी विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमलाई न्यूनिकरण गर्न संस्थाले संचालन गर्दै आउको सन्ध्याकालिन काउण्टर बाहेक अरु काउण्टरहरुबाट बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म सेवा दिने जनाएको हो । साथै संस्थाले सदस्यहरुलाई आफू सुरक्षित रहेर कारोबार गर्न पनि अनुरोध गरेको छ ।
Leave a comment