भूकम्पबाट क्षतिग्रस्त नेफ्स्सकूनका सदस्य बचत तथा ऋृण सहकारी संस्थाको पुर्नस्थापना र पुनर्निमाण कार्यक्रमका लागी भावी मार्ग तय गर्ने ऊद्देश्यले अति प्रभाबित १६ जिल्लाका बचत तथा ऋृण सहकारी संघका अध्यक्षहरुको गोष्ठी जेठ ११ गते भएको छ । गोष्ठिले पुनर्स्थापना, पुनर्निमाण र ब्यबस्थापन एबम समायोजनका लागी तत्काल गर्नुपर्ने र दिर्घकलामा अपनाउनु पर्ने ऊपायका लागी सुझाब दिएको छ । उनीहरुले मनोसामाजिक परामर्श तालिम, वित्तीय परामर्श, खर्च कटौति, भड्किलो भोजभातेर नगर्ने, ससानो बचतलाई प्राथमिकता, सादा जीवन शैली, कम खर्चमा डरमुक्त घर निर्माण, प्राविधिक तालिम लगायतका विषयमा सुझाव दिएका थिए ।
हाइलाइट
- नियामक निकायको निर्देशनहरुलाई अक्षरश पालना गरेका छौंः अध्यक्ष ढकाल
- रोयल सहकारीले कृषि फार्म संचालन गर्ने
- जिल्लाका सांसदमार्फत अध्यादेशको सुझाव बुझाउँदै बचत संघ ललितपुर
- स्तरीकरण कार्यक्रममा आवद्ध सहकारी बैंकभन्दा पनि सुशासनमा चलेका छन्
- सुयोग्य साकोसका सदस्यलाई वित्तीय साक्षरता कार्यक्रम
- दक्षिण बाराही महिला साकोसद्धारा सदस्यलाई तिर्थ भ्रमण
- जनहितकारी साकोसको अर्धबार्षिक समिक्षा गोष्ठि सम्पन्न
- सहकारी नेताको दोहोरो चरित्रले गर्दा संसोधन नहुने छाँट
- पोखरामा कोपोमिस तालिम सम्पन्न
- बुडोल सामुदायिक साकोसको २६ औं वार्षिकोत्सव सम्पन्न
Leave a comment