अति प्रभावित जिल्ला अध्यक्षहरुको गोष्ठी सम्पन्न

अति प्रभावित जिल्ला अध्यक्षहरुको गोष्ठी सम्पन्न :: Sahakari Akhabar

भूकम्पबाट क्षतिग्रस्त नेफ्स्सकूनका सदस्य बचत तथा ऋृण सहकारी संस्थाको पुर्नस्थापना र पुनर्निमाण कार्यक्रमका लागी भावी मार्ग तय गर्ने ऊद्देश्यले अति प्रभाबित १६ जिल्लाका बचत तथा ऋृण सहकारी संघका अध्यक्षहरुको गोष्ठी जेठ ११ गते भएको छ । गोष्ठिले पुनर्स्थापना, पुनर्निमाण र ब्यबस्थापन एबम समायोजनका लागी तत्काल गर्नुपर्ने र दिर्घकलामा अपनाउनु पर्ने ऊपायका लागी सुझाब दिएको छ । उनीहरुले मनोसामाजिक परामर्श तालिम, वित्तीय परामर्श, खर्च कटौति, भड्किलो भोजभातेर नगर्ने, ससानो बचतलाई प्राथमिकता, सादा जीवन शैली, कम खर्चमा डरमुक्त घर निर्माण, प्राविधिक तालिम लगायतका विषयमा सुझाव दिएका थिए ।




Leave a comment