हाइलाइट

यस्तो छ, सहकारी विधेयक र बचत ऋण सहकारी नियमन तथा सुपरिवेक्षण विधेयकको अवधारणा पत्र

यस्तो छ, सहकारी विधेयक र बचत ऋण सहकारी नियमन तथा सुपरिवेक्षण विधेयकको अवधारणा पत्र :: Sahakari Akhabar

काठमाडौं । सरकारले बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवेक्षणलगायतका दुई छुट्टा छुट्टै विधेयकको मस्यौदाकालागि अवधारणा पत्र सार्वजर्निक गरेको छ । भूमि ब्यवस्था सहकारी, संघिय मामिला तथा सामान्य प्रशासनले अवधारणा पत्र सार्वजर्निक गरेको हो ।

सहकारी क्षेत्रलाई थप ब्यवस्थित तथा मर्यादित र विश्वसनिय बनाउन बचत तथा ऋण सहकारी (नियमन तथा सुपरिवेक्षण) र सहकारी सम्वन्धि प्रचलित कानुनलाई संसोधन र एकिकरण गर्न दुई छुट्टाछुट्टै विधेयकको मस्यौदा तर्जुमाको लागि मन्त्रीपरिषदबाट असार ५ मा सिद्धान्त स्विकृत भएकोले अवधारण पध प्रकाशित गरेको मन्त्रालयले जनाएको छ।
 




View PDF File in New Tab

Leave a comment