हाइलाइट

सहकारी बैंकको निर्वाचन : अध्यक्षमा उप्रेतीमात्र (उम्मेदवारको नामावली सहित )

सहकारी बैंकको निर्वाचन : अध्यक्षमा उप्रेतीमात्र (उम्मेदवारको नामावली सहित ) :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिको अध्यक्षमा के.बी.उप्रेतीको मात्र उम्मेदवारी परेको छ । त्यसैगरी सञ्चालकमा राम बहादुर जिसी, विश्वनाथ मण्डलको मात्र उम्मेदवारी परेको हो । गण्डकी प्रदेशबाट जिसी र मधेश प्रदेशबाट मण्डलको मात्र उम्मेदवारी परेको हो ।

निर्वाचन उपसमितिले उम्मेदवारी दर्ताका लागि दिएको पुस ६ गते दिउसो १ वजेसम्मको समयमा अध्यक्ष उप्रेती तथा गण्डकी प्रदेशका तर्फबाट सञ्चालकमा जिसी र मधेश प्रदेश तर्फबाट सञ्चालकमा मण्डलको मात्रै उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

उम्मेदवारको नामावली हेर्न तलको लिङ्क क्लिक गर्नुहोला । 

https://drive.google.com/file/d/1NJrPJZoXiwLdjke-7XNEQUtGtB0KwaF9/view?pli=1&fbclid=IwAR1qfbku5F_CXDtzqQZSakgjE9PKjRruOB2Eauzx5G-VkPD2QPRvxNgo3z0



Leave a comment