हाइलाइट

प्रदेश सहकारी संघको कार्यालय स्थापना

प्रदेश सहकारी संघको कार्यालय स्थापना :: Sahakari Akhabar

विराटनगर । प्रदेश नं. १ प्रदेश सहकारी संघ लि.को कार्यालय बिधिवत रुपमा सञ्चालनमा आएको छ । संघले शुक्रबार एक कार्यक्रमको आयोजना गरि बिराटनगरमा  संघको कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको हो।

राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव  प्रसाद बडाल र  महासंघका उपाध्यक्ष  रमेश प्रसाद पोखरेलको उपस्थितीमा कार्यालय उद्घाटन गरिएको थियो । शुक्रबार कार्यालय उद्घाटनसँगै संघले सहकारीको वर्तमान अवस्थाका समसामयिक बिषयमा अन्तरकृया  कार्यक्रम समेत आयोजना गरेको थियो । 
 



Leave a comment