काठमाडौ । धेबा साझेदारी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुकालागि एक दिने स्वास्थ्य शिविर संचालन गरेको छ ।
२५ गते शुक्रबारका दिन गुर्जुधारा सेवा केन्द्रले शुभेक्षा इन्टरनेशनल हस्पिटल सितापाइलाको प्राबिधिक सहयोगमा १ दिने निशूल्क दन्त तथा आँखा शिविर सम्पन गरेको हो ।




Leave a comment