चितवनमा सहकारी उत्पादनको प्रदर्शनी

चितवनमा सहकारी उत्पादनको प्रदर्शनी :: Sahakari Akhabar

भरतपुर । चितवन जिल्लामा आजदेखि सुरु भएको फोर्थ एग्रिटेक इन्टरनेशनल एक्फो (कृषि सम्वन्धि वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी)मा काठमाडौको बलम्बु च्याउ सहकारी तथा सदस्यको उत्पादन प्रदर्शनी तथा बिक्रिमा राखीएको छ । प्रदर्शनी मेला फागुन १५ गतेसम्म संचालन हुने जनाइएको छ ।

 



Leave a comment