बागमती प्रदेश सहकारी रजिष्ट्रारमा नारायण ज्ञवाली 

बागमती प्रदेश सहकारी रजिष्ट्रारमा नारायण ज्ञवाली  :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश सहकारी महाशाखा हेटौंडाको रजिस्ट्रारमा नारायण ज्ञवाली नियुक्त भएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत सहकारी महाशाखाको रजिष्ट्रारमा ज्ञवाली नियुक्त भएका हुन् ।

ज्ञवाली सहकारी बिभागका पूर्व उप–रजिस्ट्रार भएर काम गरिसकेका छन् ।  डिभिजन सहकारी कार्यालय  ललितपुरको का पुर्व प्रमुखको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् । सहकारी  संघसंस्थाको बिकास र प्रबद्र्धनमा ज्ञवालीले रचनात्मक काम गर्ने सहकारीकर्मीले अपेक्षा गरेका छन् । 



Leave a comment